कञ्चनरुप


फल्गुण १० गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपालले सप्तरी जिल्लाको अध्यक्षमा उमेश यादवलाई चयन गरेको छ ।
केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष उमेश यादवलाइ र सचिव जिल्ला गोविन्द न्यौपानेलाई चयन गरेको जनाएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ६८ जिल्लाको नेतृत्व टुङ्गो लगाएको छ ।
केन्द्रीय सचिवालयले भागवण्डाका आधारमा ६८ जिल्लाका अध्यक्ष र सचिव चयन गरेको हो । बाँकी नौ जिल्लामा पनि छिट्टै नेतृत्व चयन गरिने केन्द्रीय सचिवालयले जनाएको छ ।
प्रदेश नं. २ को सुचि













