कञ्चनरुप


फाल्गुण १५ गते ।
नेपाली काँग्रेस सप्तरी जिल्ला सभापति दिनेस कुमार यादवले कम्युनीष्टहरुको दुई तीहाईको दम्भमा बनाएको सरकारले देसको लागी केगरे जनताको अगाडी प्रष्ट भएको बताएका छन ।

सप्तरीको कञ्चनरुप नगरपालिका १२ वडा कार्यालय उदघाटन गर्दै सभापति यादवले उक्त कुरा बताएका हुन ।
ओलीकै दम्भकाकारण दुइतिहाईको जनमतको समेत सदुपयोग गर्दे संविधानलाई धारासयी बनाई सकेका थिए तर अदालतले बाचई दिएको छ । यदवले भने प्रधानमन्त्रीले संसद विघटन गरेर तानाशाही प्रबृती देखाउनु नै कम्युनिष्टको चरित्र उदाग्गो भएको भै सक्यो । जसरी कम्युनिष्टहरुले विभिन्न उपनाम दिएर काग्रेसको बदनाम गराएका थिए त्यसै गरि देस र संविधानलाई धारासयी बनाएर आफनो भित्रि चरित्र देखाए तो भन्दा लाज मर्दाे के हुन्छ ?
सभापति यादवले भने प्रतिगमन विरुधको आन्दोलनमा काग्रेस अझ गोल बन्द ससक्त भएको बताए ।

सोहि कार्यक्रममा काग्रेसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री हेमराज तातेडले ससक्त भएर जाने वातवरण कम्युनिष्टहरुले नै बनाई दिएको जिकिर गरे ।
त्यसै गरि संविधान सभा सदस्य डा. सुवोध कुमार पोखरेल , संविधान सभा सदस्य मुन्नि कुमारी गुप्ता पुर्व राज्य मन्त्री राजकुमार चौधरी, लगायत वक्ताहरुले मन्तब्य ब्यत गरेका थिए ।
काग्रेसको सकृय क्रियासि रहि समाजमा योग्दान पु¥याए वापत ५ जनाई कदर पत्र प्रदान गरिएको थियो भने मरणो उपरान्त दुई जनाई सम्माान गरिएको थियो ।












