कञ्चनरुप


फाल्गुण १५ गते ।
नेपाल पूर्व प्रहरी संगठन कञ्चनरुप नगरपालिका नगर स्तरीय भेलाबाट नगर अध्यक्ष जित बहादुर श्रेष्ठलाई सर्व सहमत चैन गर्दे सम्पन्न भएको छ ।

कञ्चनरुप नगरपालिका वडा नं. १२ वडा कार्यलयकाको मा आज (शनिवार ) सम्पन्न भेलामा १५० भन्दा बढि कञ्चनरुप भरिका पुर्व प्रहरीहरुको भेला भई अध्यक्षमा जित बहादुर श्रेष्ठलाई सर्व सहमत चैन गरेका हुन ।
उपाध्यक्ष पदम बहादुर राना,सचिव अमर श्रेष्ठ दया , कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ , सदस्यहरुमा मोहन पोखरेल राजेन्द्र बस्नेत , विन्द्र राई, होम बहादुर कार्कि र वित्रम बहादर बस्नेत रहेका छन ।सल्लाहकार समितिमा बम बहादुर श्रेष्ठ, कौशल श्रेष्ठ, मिन बहादुर कार्की, नेत्र प्रसाद भण्डारी, रमेश कुमार दाहाल छन् भने यस संगठनको संस्थापकमा पूर्व डिआइजी प्रेम लाल श्रेष्ठ चयन भएका छन् ।












