कञ्चनरुप ।


भारतको सिक्किम केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । बेलुकाको ९ बजेर ६ मिनेटमा शक्त्तिशाली कम्पनको महसुस भएको हो ।
५ दशमलव १ रेक्टर स्केलको भुकम्पले नेपाल अधिराज्यको धेरै जिल्लाहरुमा धक्का महसुस भएको छ ।

पुर्वी नेपाल विशेष गरि झापा, मोरङ् र सुनसरी प्रदेश २ का सप्तरी सिरहामा भुकम्पको धक्का महसुस भएको छ।












