Logo

सप्तरीको सुरुङ्गमा चार्ज गर्न राखेको मोबाइलमा बोल्दा करेन्ट लागेर एक युवकको मृत्यु

                     
Logo १५ बैशाख २०७८, बुधबार १९:१४    

कञ्चनरुप ।

सप्तरीको सुरुङ्गा नगरपालिका–१ तेतरिय मोबाइल चार्जमा राखेर बोल्ने क्रममा करेन्ट लागेर एक किशोर मृत्यु भएको छ ।

बुधवार दिउँसो चार्जमा राखिएको मोबाइलबाट कुरा गर्ने क्रममा उनको बायाँ हातको औंलामा करेन्ट लागेर घाइते भएका १६ वर्षीय रामु सदायलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?