Logo

सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

                     
Logo २२ बैशाख २०७८, बुधबार १४:२१    

कञ्चनरुप ।

सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भए सगै जिल्लामा मृत्यु हुनेको संख्या ४७ पगेको छ ।

छिन्नमस्ता गाउँपालिका–४ का ३७ वर्षीय पुरुषको केहि दिन देखी विराटनगरस्थित कोशी अस्पताल कोभिड उपचार केन्द्रमा उपचार गराउदै आएका थिए । उपचारकै क्रममा आज विहान ( बुधवार )

उपचारको क्रममा कोरोना परीक्षण गर्दा उहाँमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?