Logo

कोरोनाबाट सप्तरीका एक पुरुषको मृत्यु

                     
Logo २८ बैशाख २०७८, मंगलवार १७:१३    

कञ्चनरुप ।

कोरोना संक्रमणबाट उपचाररत सप्तरीका एक पुरुषको मृत्यु भएको छ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा न.१ भलुवाका ६१ वर्षीय पुरुष उपचारका क्रममा आज मंगलबार धरान स्थित बि।पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा बिहान १० बजेको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मुटुमा समस्या देखिएपछि प्रतिष्ठान भर्ना भएका र पिसिआर परिक्षण गर्दा पोजेटिभ पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?