Logo

७ हजार ३ सय १६ थपिए, ६ हजार ६४८ कोरोना मुक्त, १४५ को मृत्यु

                     
Logo २ जेष्ठ २०७८, आईतवार १६:४५    

कञ्चनरुप ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमणबाट थप १४५ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा १९ हजार ५३९ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा छ हजार ६४८ जना कोरोनामुक्त भएको जनाएको छ । सोही अबधिमा १४५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।


लोकप्रिय छुटाउनुभयो कि ?