Logo

एकै दिन ६ हजार ९१ जना कोरोना संक्रमित निकोभए

                     
Logo ४ जेष्ठ २०७८, मंगलवार १७:५८    

कञ्चनरुप ।

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । उपचारपछि निको कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप ८,२०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ । आज थप १९६ संक्रमितको मृत्यु भएको छ । हालसम्म कुल ५ हजार ४११ जनाको मृत्यु भएको छ । नेपालमा हाल १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?