Logo

कञ्चनरुपमा नरिवलको बोटबाट लडेर एक पुरुषको मृत्यु

                     
Logo २४ जेष्ठ २०७८, सोमबार १९:०१    

कञ्चनरुप।

सप्तरीको कञ्चनरुप नगरपालिका नरिवलको बोटमा नरिवल टिप्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका वडा नम्वर ११ गोरपारमा छिमेकी कुशुमलाल साहको नरिवल टिप्र वोटमा चढि नरिवल टिप्ने क्रममा लडेर ५० वर्षीय सतो खंग खत्वे खाईते भए पछि उपचारको लागि अस्पताल लादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शव पोष्टमार्टमको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?