Logo

कञ्चनरुपमा दुई कोरोना संक्रमीतको मृत्यु

                     
Logo २७ जेष्ठ २०७८, बिहीबार १९:३८    

कञ्चनरुप ।

सप्तरीको कञ्चनरुप नगरपालिकामा २ शम्भुनाथ नगरपालिका मा १जान कोरोना संक्रमणबाट ाको मृत्यु भएको छ ।

कञ्चनरूप –२ का ४६ वर्षीय , ११ का ५८ वर्षीय पुरुष र शम्भुनाथ –९ का ६५ वर्षीय पुरुषको संक्रमणबाटाको मृत्यु भएको छ । जिल्ला कोरोनाको दोस्रो लहर संक्रमणबाट मृत्यु हुनेको संख्या १०४ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले आज सार्वजनिक गरेको तथ्यांक अनुसार उल्लेख गरेको छ ।

अहिले सम्म जिल्ला भरी दोस्रो लहरमा सप्तरीमा कुल २ हजार ४९ जना संक्रमित भएका सप्तरीमा १ हजार २ सय ९६ जना निको भएका छन् । हाल ६४९ जना सक्रिय संक्रमित छन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?