Logo

आज थप ५ हजार २ सय २५ ले कोरोनालाई जिते

                     
Logo २८ जेष्ठ २०७८, शुक्रबार १७:१४    

काठमाडौं, २८ जेठ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय २५ जना कोरोना भाइरस संक्रमित उपचारपछि निको भएका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट ९हजार ५ सय ९८ जनाको परीक्षण गर्दा २ हजार ७यस ९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५ सय ८४ जनाको परीक्षण गर्दा १हजार ४१ जनामा संक्रमण पुष्टि भएको हो । आज ६७ जना संक्रमितको मृत्यु भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?