कञ्चनरुप ।


सप्तरीमा गत बैशाख २५ गते देखी जारी निषेधाज्ञा असार १ गते बाट केहि खुकुलो भएको छ ।
जिल्ला संकट व्यवस्थापन केन्द्रले सप्तरीमा केही दिनयता कोरोना भाइरसको संक्रमण दर घट्दो रहेको र सर्वसाधारण तथा ब्यापारीहरुको गुनासोलाई मध्यजनर गर्दे विद्याल, कलेज , सैलुन सिनेमा हल , होटल , रेस्तुरेन्ट, जिमखाना, मदिरापसल, गुद्रि , हाटबजार सभा सम्वेलन लगायतका पसस बन्द रहने अन्य पसल भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी पसल खोल्न पाउने भएका छन।













