Logo

असार १ गतेबाट हनुमाननगर कंकालिनी नगरपालिका भित्रका विद्यालय खुल्ने

                     
Logo ३१ जेष्ठ २०७८, सोमबार १८:०८    

कञ्चनरुप ।

जेष्ठको अन्तिम साता देखी जिल्लमा कोभिड–१९ को संक्रमण घट्दै गए पछि सप्तरीका स्थानीय तहहरुले विद्यालय खोल्ने तयारी गरेका छन ।

जिल्लाको पुर्व दक्षिणमा रहेको हनुमाननगर कंकालिनी नगरपालिकाले नगर भरीका सामुदायिक विद्यालय र धार्मिक विद्यालयहरु भोलिबाट खोल्ने निर्णय गरेको सूचनामा उल्लेख गरेको छ ।

नगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी विद्यालयहरु सञ्चालन हुने जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?