महेन्द्र सदा


पातो असार ३ गते
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ५ कटैया गाउँमा खडक नदिबाट बर्षेनी हुने बस्तीलाई डुवानबाट बचाउन गाउँलेहरु सक्रिय रहेका छन ।

नदि गाउँमा पस्न नदिन बाँध मर्मत कार्यकोलागी गाउँलेहरुबाट संकललीत तथा हिमालयन क्लव कटैयाको तफबाट जम्मा १ लाख ५० हजार नदि नियत्रण्मा लगाईको छ ।
बाढि प्रकोपबाट १ सय ५० विघा जग्गा र ७० घर धरी मुसहर बस्ती गोरहीयारी नदिको प्रकोपमा पर्ने सम्भावना रहेको छ । प्रत्यके बर्ष झै यस बर्ष पनि बाढी प्रकोपबाट बच्न बस्तीलाई डुवानबाट बचाउन गाउँले हरु सक्रिय सहभागितामा चन्दा संकलन गरीएको बताईको छ ।
बस्तीमा र जग्गा एवम् बाध कटान रोक्न स्थानिय ६ नं. वडा कार्यलय नगरपालिका प्रदेश सरकार सिचाई विभाग जिल्ला सिचाई कार्यलय नदि नियत्रण कार्यलयमा पटम पटक पहल गर्दा समेत कुनै सहयोग नपाएको स्थानियको बुभाmई छ ।
नगर प्रमुख शिवनारायण साह र ६ नं.वडा अध्यक्ष रामनारयण यदवले प्रतक्ष निरक्षण गरी सहयोग गर्ने प्रतिवधता गरे पनि हाल सम्म सयोग नगरेको स्थानिय रामदेव नरसरियाले बताए ।












