Logo

४ अनलाइन कालोसूचीमा १५ वेवसाइट नेपालभित्र बन्द

                     
Logo १० असार २०७८, बिहीबार १९:२२    

काठमाडौं ।

काउन्सिलले १५ दिनको तुलनामा १३ वटा अनलाइनमा स्वअनुगमन गर्दा ८ वटालाई ध्यानाकर्षण, ४ वटालाई सचेत, एक सञ्चारकर्मीलाई सचेत र एक सञ्चार विज्ञलाई ध्यानाकर्षणको लागि पत्र काटेको छ ।

काउन्सिलले पछिल्लो पन्ध्र दिनमा १५ वटा वेबपोर्टल नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ ।ktm


लोकप्रिय छुटाउनुभयो कि ?