काठमाडौं, ११ असार ।


सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई अनिवार्य रुपमा सुचना अधिककारीको व्यवस्था गर्न पत्र पठाएको छ । कतिपय स्थानीय तहले हास सम्म पनि एन बमोजीम सुचना अधिकारीको व्यवस्था नगरेको पाइएपछि मन्त्रालयले सो पत्र पठाएको हो ।
नागरिकप्रति जवाफदेही र जिम्मेवारी बनाउन, सार्वजनिक निकामा रहेको सार्वजनिक महत्वको सुचनामा आम नगरिकको पहुँचलाई सरल, सरहज बनाउन राज्य र नागरिकको हितमा प्रतिकुल असर पर्ने संवेदनशिल सुचनाको संरक्ष्ण गर्न र नागरिकको सुसुचित हुने हकलाई संरक्षण र प्रचलन गराउने सम्बन्धमा कानूनी व्यवीथा गर्ने उद्देश्यले सुचनाको हक सम्बन्धी एन २०६४ प्रचलनमा प्रत्यक कार्यालमा सुचना अधिकारीको व्यवस्था गरिएको छ ।

उक्त एनका्े लफा ६ मा सार्वजनिक विकायले आफ्नो कार्यालयमा रहेको सुचना प्रवाह गर्ने प्रयोजनाको लागि सुचना अधिकारीको व्यवस्तथा गरिउको छ । अविलम्ब सुचना अधिकारी तोकेर आफ्नो कार्यालयको आधिकारीक वेवासाइटमा राख्ने व्यवस्था गरिएको छ ।













