महेन्द्र सदा


पातो असार १६ गते ।
सप्तरीको कठौना पातो हुलाकी सडक खण्ड हुदै करियौत बोडर खडक खोला सम्म निमार्ण निर्माणाधिन सडकमा स्थानियले धान रोपेर विरोध गरेका छन ।

पूर्व पश्चिम राजमार्ग अन्तर्ग सप्तरीको कठौना देखी १६ किलो मिटर दक्षिण तथा पातो बजार देखी ४ किलो मिटर उत्तर अरमलती चौकमा सडकमा सवारी साधन तथा मानिस समेत आवत जावतको आवस्था नभएको भन्दै सडक मै घान रोपेर विरोध जनाएका हुन ।
आक्रोसीत स्थानियले आसारको वोला काधो गरे जस्तै सडकाको अवस्था भएका कारण देवै तर्फ सडक अरोध गरे धान रोपेको स्थानिय देव कुमार साले बताए ।
यस सडक खण्डमा नत स्थानिय सरकार नत प्रदेस सरकार न केद्रिय सकारले चासो देखएका माहि हिलोमा नै रहने अस्था आएको ले धान रोपको स्थानियकाृ मनाई रहेको छ ।
https://www.youtube.com/watch?v=yq4F3ukIdEU












