Logo

सप्तरीको अग्निसाईर कृष्णासवरनमा २सय २५ घर डुवान , पोखरी र पुल पूर्णरुपमा क्षती

                     
Logo २१ असार २०७८, सोमबार २०:४६    

कञ्चनरुप आसर २१ गते ।

अभिरल बर्षकाका कारण अमसोत र डुमरझोर खोला एक साथ बस्तीमा पसेपछि अग्निसाईर कृष्णासवरन गाउँपालिका–३ मा २ सय २५ घर डुवान हुनुको साथै निर्माण धिन झोलुङ्गे र ५ ४ वटा पोखरी पूर्णरुपले क्षति भएकाृ छ ।

अमसोत र डुमरझोर खोला एक साथ बस्तीमा पुसे पछि मटगडिका २०० घर डुवानमा पेर पछि स्थानियको विजोक भएको र किराहमा दलित बस्ती र मुस्लीममा २५ घर डुवानमा परेको वडा अध्यक्ष अरुण कुमार चौधरीले बताए ।

अध्यक्ष चौधरीका अनुसार खोलाको वाडिले गर्दा स्थानिय राजेन्द्र धामि ,दुम्सीलाल चौधरी ,रमेश चौधरी र रन्जित चौधरी को पोखी पुर्णमा क्षति भएको छ साथै मटगडीमा निर्माणधिन रहेको एक फलामे फुल र सिचाइको नहरमा समेत क्षती पुर्याएको बताए

सयै गरी जीता नदीको बाँध फुटेर बस्तीमा पसेपछि राजविराज नगरपालिका–१० कदमाहा र महादेवा गाउँपालिका–१ सोनरा, पकरी, बल्थी, चिमटी टोलका डेढ सय घर डुवान भएको छन ।

उता, महादेवामा पनि नदीको बाढीले १ सय घर डुवान भएको र केही घरहरु क्षति पुगेको वडाध्यक्ष जयश्वर किशोर दासले बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?