Logo

२४ घण्टामा ३ हजार ३ सय ८३ माा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

                     
Logo १९ श्रावण २०७८, मंगलवार १८:३४    

काठमाडौं, १९ साउन ।

पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

१० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १ हजार ९९४ जना निको भएका छन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?