कञ्चनरुप ।


सप्तरीको कञ्ञ्चनरुप नगरपालिका वडा नं. ९ मा ने.क.पा. (ओवादी केन्द्र)ले वडा कमिटि विस्तार गरेको छ ।
ने.क.पा.)माओवादी केन्द्र )ले स्थानिय तहमातहतमा आफना कमिट गठन तथा पुनर गठन गर्दै लैजाने केन्द्रिय नितिअनुसार कञ्चनरुपको वडा नं.९ का विहिवार वडा संयोजक तथा मजदुर मुक्ति मोर्चा को जिल्ला सदस्य कुलेश्वर सरदार को अध्यक्षता २५ सदस्य वडा समति गठन गरिएको हो ।

राष्ट्रिय थारु मुक्त्तीमोर्चा को जिल्ला अध्यक्ष सत्यनारायण चौधरी , नगर समिति सदस्य दुई सरोज भन्डारी, शिवशंकर यादव (झबर.,शंकर अधिकारी ,जीवन निरौला र नगर समितिको सचिव देवनारायण चौधरी को उपस्थिति मारहेको कुलेश्वर सरदार कुलेश्वर सरदार बाताए
यसै अन्र्तगन महिला मुक्ति मोर्चा ९सदस्यीय , योङ कम्युनिष्ठ लि.९थ्अ०ि, ७सदस्यीय ,दलित मुक्ति मोर्चा ५सदस्यीय , किसान मुक्ति मोर्चा ५सदस्यीय , मजदुर मुक्ति मोर्चा ५सदस्यीय , मधेसी मुक्ति मोर्चा ५सदस्यीय र मुस्लिम मुक्ति मोर्चा २सदस्यीय गठन गरिएको अध्यक्ष सरदारले बताए ।
कञ्चनरुप नगरपालिकाको सूचना












