Logo

२४ घण्टामा ४ हजार १ सय ७ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु

                     
Logo २० श्रावण २०७८, बुधबार १६:४०    

काठमाडौं ,२० साउन ।

पछिल्लो २४ घण्टामा थप ४ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले जनाएको छ ।

मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९ सय ७५ जना र ४ हजार ९ सय ४४ जनाको एन्टीजेन परीगक्षण गर्दा १ हजार१ यस ३२ जनामा संक्रमण पुष्टि भएको हो छ भने २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ भने १५३५ जना संक्रमणमुक्त भएका छन् ।

यो सँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?