कञ्चनरुप श्रवाण २३ गते


नेकपा (एमाले) सप्तरी जिल्ला स्तरीय अगुवा कार्यकता भेला राजविराज नगरपालिकाको नगर सभा हलमा भएको छ ।
एमाले जिल्ला कमिटि गोविन्द न्यौपाने को अध्यक्षतामा , पोलिटब्युरो सदस्य तथा प्रदेश नं. २ का सह इन्र्चाज नागेन्द्र चौधरीको प्रमुख आतिथ्यमा र पोलिटब्युरो सदस्य तथा सप्तरी इन्र्चाज रामपृत पासवानको सहमागीतामा भएको अध्यक्ष न्यौपाने जानकारी दिए ।

उत्त अगुवाकार्यकर्ता भेलामा एमाले का विभिन्न भातृ संघठनका पदाधीकारीहरुको समेत सहमागिता रहेका साथै सप्तरीका १८ वटौ स्तानिय तहका उल्लखनिय कार्यर्ताहरुको सहभागिता रहेको थियो ।
अगुवाकार्यकर्ता भेलामा भएको निर्णयहरु भोलि पत्रकार सम्वेलन मार्फात सर्वजनिक गरिने अध्यक्ष न्यौपाने जानकारी दिए ।













