२५ श्रावण ,कञ्चनरुप ।


सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल सहित प्रदेश २ का अस्पतालहरुमा कोरोना परीक्षण नभएकोे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
प्रदेश २ को अन्तर्गत सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल, जनकपुर, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला , गौर अस्पताल, जलेश्वर अस्पताल, कलैया अस्पतालमा परीक्षण शून्य रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

यस्तै कोरोना सङ्क्रमण पह्चिानका लागि गरिदैं आएको पीसीआर परीक्षण प्रदेश नम्बर २ र सुदूरपश्चिम प्रदेशमा एक जनाको पनि परीक्षण भएनको तथा देशभर रहेका ३६ प्रयोगशालाबाट एक जनाको पनि परीक्षण नभएको पाइएको उललेख छ ।












