Logo

माओवादी केन्द्रको कञ्ञ्चनरुप ५ पिप्रार्पूको वडा कमिटि विस्तार

                     
Logo २५ श्रावण २०७८, सोमबार १९:१०    

श्रावण २५ गते कञ्चनरुप ।

सप्तरीको कञ्ञ्चनरुप नगरपालिका वडा नं ५ पिप्रार्पूमा ने.क.पा.(माओवादी केन्द्र )ले आज वडा कमिटि विस्तार गरेको छ ।

ने.क.पा.(माओवादी केन्द्र .ले स्थानिय तहमातहतमा आफना कमिट गठन तथा पुनर गठन गर्दै लैजाने केन्द्रिय नितिअनुसार कञ्चनरुपको वडा नं. ५ को पिप्रार्पव आज वडा देब नारायण चैधरीको अधक्षतामा २५ सदस्सिय वडाकमिटी गठन गरिएको हो ।

माओवादी केन्द्र जिल्ला कमिट सदस्य तथा नगर संयोजक राम बिहारी राउत, जिल्ला कमिट सदस्य दुई देवनारायण चौधरी ,राजेन्द्र प्रसाद यादव , नगर समिति को सह सन्योजक संघ संगठनका बिभाग प्रमुख तथा राष्ट्रिय थारुमुक्ती मोर्चा को जिल्ला अध्यक्ष सत्यनारायण चौधरी , नगर सचिव देवनारायण चौधरी , मजदुर मुक्ति मोर्चाको जिल्ला सदस्य कुलेश्वर सरदार लगायकाहरुको उपस्थिति रहेको वार्ड न.७ कोसन्योजक सरोज कुमार भन्डारीको उपस्थिी रहेकको थियो ।

फोटो : सरोज भण्डारी


लोकप्रिय छुटाउनुभयो कि ?