३२ श्रावण , कञ्चनरुप ।


रुपनगरको कृति सामुदायीक स्पास्थ्य उपचार केन्द्रलाई सिर्जना फाईनान्सले ५ लाख ५० हजारको स्वास्थ्य समाग्री प्रदान गरको छ ।
कञ्चनरुप नगरपालिका वडा नं। १२ मा रकेको कृति सामुदायीक उपास्थ्य उपचार केन्द्रलाई सिर्जना फाईनान्सको तफबाट फाईनान्सका संस्थापक सदस्य सुमनराज प्याकुरेलले हस्तान्तरण गरेको केन्द्रका संञ्चालक समितिका उपाध्यक्ष देव नारायण श्रोष्ठले बताए ।

विरामी राख्ने फोल्डिङ वेड ४ , ओटिलाइजर १ , हुईल चेयर , २ गुडाउने स्टोचर २ , वालवाकिला वेड १, फुट स्टेप ४ रिवलभिङि चेर, ४ विरामीको समान राख्ने दराज ४, फोलिडङ पर्दा ४ हाले स्टेचर २ थान सहित करिव ५ लाख ५० हजारको स्वास्थ्य समाग्री प्रदान गरको कृति सामुदायीक उपास्थ्य उपचार केन्द्रले जनाएको छ ।













