१४ भाद्र ,कञ्चनरुप ।


१४ भाद्र। सप्तरीमा करेन्ट लागेर ५३ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लाको को महादेवा गाउँपालि गाउँपालिकावडा नम्वर १ पकरीमा ५३ वर्षीया अमिरका देवी सदालाई ट्युबेलतर्फ जाने क्रममा करेन्ट लागेको रकरेन्ट लागेर घाइते भएकी उनलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल उपचारकै क्रममा उनको मृत्यु भएको सप्तरी प्रहरी जनाएको छ ।













