१६ भाद्र , कञ्चनरुप ।


सप्तरीमा गए राति करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
जिललाको डाक्नेश्वरी नगरपालिका—१० रंजितपुरमा स्थानीय पवन यादवको ९ वर्षीय छोरा अर्जुन कुमार यादवलाई खेल्ने क्रममा आफ्नै गोठमा करेन्ट लागेर हिजो राति मृत्यु भएको हो ।

लागेर घाईते भएका अर्जुनलाई उपचारको लागि कल्याणपुरतर्फ लैजाने क्रममा मृत्यु भएको सप्तरी प्रहरी जनाएको छ ।













