Logo

सप्तरीमा ब्राउनसुगर सहित एक युवक पक्राउ

                     
Logo १६ भाद्र २०७८, बुधबार १७:२०    

१६ भाद्र कञ्चनरुप।

सप्तरीमा ब्राउनसुगर सहित एक युवक पक्राउ परेका छन्‌ ।

जिल्लाको हनुमाननगर कङकालिनि नगरपालिका वडा नम्बर ८ योगिनियाका अन्दाजि २५ वर्षीय धिरेन भनिने धिरेन्द्र कुमार यादव पक्राउ परेको प्रहरीले जनाएको छ ।

यादवको घर छापामारी खानतलासी गर्दा निजको घर कोठाबाट लुकाई छिपाई राखेको कालो रंङको ब्राउन सुगर 25.06 ग्राम, खैरो रंगको ब्राउन सुगर 46.64 र सेतो रंङको ब्राउन सुगर 50.66 ग्राम गरी कुल 122.36 ग्राम लागु औषध (ब्राउन सुगर )फेला पारी बरामद गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?