भाद्र २४ सप्तकोशी ।


सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. ४ मा नेकपा एकीकृत समाजबादीको ३१ सदस्य वडा कमिटी गठन भएको छ ।
नेकपा एकीकृत समाजबादी सप्तकोसी न पा वडा नं ४ मा फेकुलाल चौधरी अध्यक्षतामा ३१ सदस्य कमिटी गठन भएकोमा एकीकृत समाजबादीमा जिल्ला कमिट सदस्य तथा क्षेत्र नं. १ का इन्चार्ज समेत रहेका नारायण आचार्यले बताए ।

जिल्ला निर्वावाचन कार्यलयमा गए यसै साता सपतरीका ६ जना वडा अध्यक्ष र २३ वडा सदस्यहरु एकीकृत समाजवादीमा सनाखत गरेका थिए ।
यो पनि
https://kanchan24.com/?p=9701












