नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंको साइत सार्वजनिक गरको छ। यस वर्ष दशैंको टीकाको शुभ साइत बिहान १० बजेर २ मिनेटमा रहेको छ।


यस्तै यस वर्षको घटस्थापनाको साइत असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे रहेको छ। यस वर्षको फूलपाती असोज २६ गते मङ्गलबार परेको छ भने फूलपाती बेलुकीको समयमा गरिने भएकाले यसको साइत आवश्यक नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ












