२७ कात्तिक ,कञ्चनरुप ।


नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत शनिवार कञ्चनरुप नगरपालिकाको वडा नं. १२ मा नगर वडा अधिवेशन सम्पन्न भएको छ ।
शनिवार शंकर मावि रुपनगरमा भएको महाधिवेशबाट टंक बहादुर राउतको सभापतित्वमा १७ सदस्य वडा कमिट सर्वसहमत भएको छ भने १५ सदस्य क्षेत्रिय प्रतिनिधि समेत चयन भएको निवर्तमान अध्यक्ष राजन निरौलाले बताए ।













