Logo

नेपाली काङ्ग्रेस महाधिवेशन : सप्तरीे क्षेत्र नं. १ (क)अधिवेशनमा चौधरीको प्यान निर्वाचित

                     
Logo ११ मंसिर २०७८, शनिबार ०९:१६    

११ मंसिर कञ्चनरुप ।

नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सप्तरीको क्षेत्र नं. १ क मा प्रदेश सभा क्षेत्रीय अधिवेशनमा परशुराम चौधरीको टिमको निर्वाचित भएको छ ।

नेपाली काङ्ग्रेसको सप्तरीको क्षेत्र नं. १ क मा ३५१ मतदाता मध्ये चौधरी १७४ मत पाई विजयी भएको हुन उनका प्रतिद्धन्दी कृष्ण कुमार दकालले १७० मत प्राप्त गरको थिए भने ७ मत बदर भएको थियो ।

उप सभापतिको पदका लागी भएको निर्वाचनमा जगतबहादुर कटुवाल १९४ मो. इद्रिस मियाँ ले १८२ मतका साथ विजयी भए भने उनका प्रतिद्धन्दी बसन्त चौधरीले १५१ र सुमित्रा देवी यादवले १४७ मत पाए । ,

यस्तै सचिवको दुई पदमा विरेन्द्र कसमारे १७९ र पञ्चदेव चौघरीले १९२ मतका ससाथ विजयी भाए भने उनीहरुा प्रतिद्धन्दी विद्ययान्द महतो १६० र अनन्तलाल धामी १४९मत ल्याए ।

सह—सचिवका लागी भएको दुई पदमा महेश कुमार बस्नेत १८९र चतुर नारायण चौधरी १८४ मतका साथ विजयी भए भने उनीहका प्रतिद्धन्दी श्याम सुन्दर वि.क. १५६ । मो बच्चु मियाँ १५२ मत ल्याए ।

यसै गरी क्षेत्रिय महिला खुल्ला तीन पदका लागी भएको निर्वाचनम सुधा गुप्ता १७२, रेखा देव १७१ कुन्ता अधिकारी १७० मतका साथ विजयी भए भने प्रतिद्धन्दीका रुपमा रहेका द्रोपती देवी चौधरी १५६, खड्ग माया भट्टराई १५९ र सविता श्रेष्ठ १४२ मत ल्याए ।

त्यसै गरी क्षेत्रीय प्रतिनिधि खुल्ला पदका लागी सात पददमा केशव प्रसाद ढकाल १९२ ,सुरज कुमार पोखरेल १९२,मुनेश्व प्रमाणी १७६, जोगेन्द्र पासमान १७२, रामदेव खङ्ग १७४ इन्द्र देव चौधरी १७० र ललल प्रसाद रौनियार १७० मत प्राप्त गरी विजयी भएका छन भने प्रतिद्धन्दीरुपमा रहेका शिवनारायण बरहि १४९, रामश्वर प्रसाद साह १४४, डा. देव नारायण यादव १५१ रमेश राज खतिवडा १५१, राजेश कुमार गुप्ता १५५, अनिल प्रधान १५५ अमर श्रेष्ट १३६ मत ल्याएका थिए ।

त्यसै गरी समावेशी प्रतिनिधि पदका लागी ५ पदमा भएको निर्वाचनमा मञ्जु देवी सरवरयिा १७७, बाबुलाल सरदार १७३, रमेश दास १८८ , अरविन्द चौधरी १८४ शैरुन निशा १८८ र टिरहा मलाह गोढी १७७ मतका साथ विजयी भएका छन भने प्रतिद्धन्दीरुपमा रहेका रिता देवी राम १४८, नमेश्वर खङ्ग १५५ आशा देवी मण्डल १३९, कृष्ण चौधरी १५०, मो. रहमतुल मियाँ १४३ र रामचन्द्र मण्डल १४८ मात ल्याएका थिए


लोकप्रिय छुटाउनुभयो कि ?