११ मंसिर कञ्चनरुप ।


कोशी ब्यारेज ५२ नम्बरको ढोका बाट खसेर झापा एक ब्यक्तिको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाए अनुसार आज करिब ११ः४५ बजेको समयमा जिल्ला सप्तरी हनुमाननगर कंकालिनी न.पा. वडा नं.१ कोशी ब्यारेजको ५२ नम्बरको ढोका बाट झापा दमक नगरपालिका वडा नं.६ घर भएका जिल्ला जनस्वास्थ कार्यालय मोरङ्गमा कार्यरत स्वास्थकर्मी (अहेव)को अन्दाजी बर्ष ४५को सुभाष नेपाल कोशी नदीमा हाम फाली बेपत्ता भएकोमा सप्तरी प्रहरीले जाएको छ ।

दिउँसो साढे २ बजेतिर उनको शव बरामद भएको प्रहरीले जाएको छ । के कारणले उनले हाम फालेको अहिले खुल्न सकेको प्रहरीको भनाई छ । तर प्रत्यक्षदर्शीहरुका अनुसार ‘टिकटक’ बनाउने क्रममा उनी पुलबाट बताएका छन।













