३ माघ काठमाडौं ।


देशभर गरिएको परीक्षणमा ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१४ हजार १४ पि सि आर परीक्षणका क्रममा ५ हजार ७ सय ४७ जना र ३ हजार ४ सय ५१ एन्टी जेन परीक्षणका क्रममा ९ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ६ सय २३ सङ्क्रमितको कोरोनाका कारण मृत्यु भएको छ ।












