सलिता सदा


८, माघ ,महुली

सप्तरी अग्नीसाईर कृष्णसवरण गाउँपालिका मुसहर बालिका तथा किशेरीहरुको शिक्षा, शशक्तिकरण तथा जीविकोपार्जनका लागि संचालित Marginalized No More (MnM) परियोजना अन्तर्गत दुई दिने तालिम सम्पन्न भएको छ।
गाउँपालिकाको वडा नं. १ जन्डोल मावि. ठाकुरजी मा " मुसहर किशोरीहरुको लागि आधारभूत शिक्षा तथा जीविकोपार्जनमा पहुच" marginalized no More कार्यक्रम अन्तर्गत किशोरी छलफल केन्द्र र बालिका तथा समावेशी शिक्षा संजालका सदस्य हरुका लागि "जलबायु परिवर्तन तथा महिला सशक्तीकरण सम्बन्धित दुई दिने तालिम DFID को आर्थिक सहयोगमा Street Child of Nepal (SCoN)को नेतृत्व तथा आसमान नेपाल, जानकी महिला जागरण समाज (JWAS) र सहयोगी हातहरुको समुह (SAHAS) नेपालको सहकार्यमा जलबायु परिवर्तन तथा महिला सशक्तीकरण सम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ । तालिम सहजकर्ताको रुपमा ,सलिता सदा ,चलितर सदाय ,मम्ता कुमारी सदा, बद्री सदायको मूमिका रहको थियो ।













