Logo

 कोरोना संक्रमण, ९ जनाको मृत्यु , १ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि 

                     
Logo २२ माघ २०७८, शनिबार १७:५०    

२१ माघ ,काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ७१४  जनामा कोरोना संक्रमण पुष्टि भएको भने थप ९ जनाको मृत्यु भएको मन्त्रालय जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ५ सय १३ नमुना परीक्षणमा १ हजार ७ सय १४ जनामा  संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यसै गरि सोही अवधिमा थप चार हजार ७७१ जन संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५२ हजार ७८० सक्रिय  संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?