१२ फाल्गुन काठमाडौं ।


रुसले बिहीबार युक्रेनमा गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ । युक्रेनको प्रहरीले दिएको जानकारीअनुसार थप १९ जना मानिस आक्रमणमा बेपत्ता भएका छन् ।
युक्रेनको प्रहरी अधिकारीका अनुसार ओडेसाको पोडिल्स्कस्थित सैन्य क्याम्पमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । त्यस्तै मारिउपोल शहरमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ ।नयाँ पेजबाट













