Logo

185 people underwent cataract surgery on the opening day of the eye camp
आँखा शिविरको उद्घाटनका दिन एक सय ८५ जनाको मोतिबिन्दुको शल्यक्रिया

                     
Logo १५ फाल्गुन २०७८, आईतवार ०९:५४    

26 February Kanchanrup.

One hundred and eighty-five people have undergone cataract surgery on the inauguration day of a three-day free eye camp at Kanchanrup 12 Rupnagar in Saptari district.

A three-day free eye camp has been inaugurated with the support of Tilganga Eye Foundation, Kathmandu. He has undergone cataract surgery.The eye camp was inaugurated by the Mayor of the Municipality Basanta Kumar Mishra, Patron of  Kriti Community Health Treatment Center Pvt. Dr. Rohit Kumar Pokhrel, Dr. Dr. Premlal Shrestha of Tilganga Eye Foundation at the eye camp. Creation Officer, Dr. Sagar Ruit, Dr. Kripa Lopchan, Dr. Pravin Yadav. Amir Zafar Madani, Director of Al Harmain Academy Society Nepal, local social workers, health workers and officials of Kriti Community Health Treatment Center were present.The program was held under the chairmanship of Kriti Community Health Treatment Center Steering Committee Chairman Prakash Dahal.Free eye camps have been conducted at Kriti Community Health Treatment Center three times before. For the first time, 500 people, for the second time, 1,018 people and for the third time, 789 people benefited from the free food camp by undergoing eye treatment including surgery.

१४ फाल्गुन कञ्चनरूप ।

सप्तरीको कञ्चनरूप १२ रूपनगर मा ३ दिने तीन दिने निशुल्क आँखा शिविरको उद्घाटनका दिन एक सय ८५ जनाको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।

तिलगंगा नेत्र प्रतिष्ठान काठमाडौँको सहयोगमा तीन दिने निशुल्क आँखा शिविरको उद्घाटन भएको हो ।

निशुल्क आँखा शिविरमा सप्तरी, सिरहा, सुनसरी, उदयपुर जिल्ला र छिमेकी राष्ट्र भारतबाट समेतका  मानिसहरूले स्वास्थ्य लाभ लिइरहेका छन ।

आँखा शिविर शिविरको पहिलो दिन ८ सय जनाको आँखाको चेकजाँच गरिएकोमा १ सय ८५ जनाको  मोतियाबिन्दु शल्यक्रिया गरिएको छ ।

आँखा शिविरको उद्घाटनमा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्र , कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रका संरक्षक प्रा। डा। रोहित कुमार पोखरेल, डा। प्रेमलाल श्रेष्ठ, आँखा शिविरमा तिलगंगा नेत्र प्रतिष्ठानका डा। सृजना अधिकारी, डा। सागर रुइत, डा। कृपा लोप्चन, डा। प्रविण यादव । अल हर्मिन एकेडेमी सोसाइटी नेपालका डाइरेक्टर अमिर जफर मदनी लगायत  स्थानीय समाज सेवी स्वास्थ्यकर्मीहरू, कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रका पदाधिकारी लगायतको उपस्थिति रहको थियो । भने कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

अघि तीन पटक कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्रमा निशुल्क आँखा शिविर सञ्चालन भइसकेको।

पहिलो पटक ५ सय जनाले , दोस्रो पटक १ हजार १८ जनाले र तेस्रो पटक ७ सय ८९ जनाले निशुल्क खा शिविरबाट अप्रेसन सहित आँखाको उपचार गराई लाभ लिइएका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?