२६ फाल्गुन राजविराज ।


नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत गणना शुरु भएको छ भने सभापतिमा रामदेव साहले लिड गरि रहेका छन ।
सप्तरी क्षेत्र नम्बर १ बाट सुरु गरिएको मत गणनामा रामदेव साहले सुरुवाती अग्रता लिएको लिएका छन

बिहीबार बिहान ८ः३० बजे देखि सुरु मत गणनामा जम्मा मत ३२४ गन्दा सभापतिमा रामदेव साह ले १९१ मतका साथ अगाडि भन भने अर्का सभापतिका उम्मेदवार शत्रुधन यादव १२३ मतका साथ पछि छन भने १० मत बदर भएको छ ।
मंगलबार भएको मतदानमा जम्मा २ हजार ३ सय ४२ मत खसेको छ । जिल्ला अधिवेशनमा कुल २ हजार ५ सय ३५ जना मतदाता थिए ।












