Logo

सप्तरी कांग्रेस  निर्वाचन : क्षेत्र नम्बर १ र २ मत गणना सकियो रामदेव १६३ मतकासाथ अग्रता कायमै

                     
Logo २६ फाल्गुन २०७८, बिहीबार १४:०६    

२६ फाल्गुन राजविराज ।

कांग्रेस सप्तरीको पछिल्लो परिणाम अनुसार क्षेत्र नम्बर १ र २ को मत गणना सकिएको छ भने सभापतिका उममेदवार रामदेव साहले अग्रता १६३ मतका साथ कायमै रहेको छ ।  क्षेत्र नं १ र  २ मा  रामदेव साह ६४१ शत्रुधन यादव ४७८ मत प्राप्त गरेका छन । 


लोकप्रिय छुटाउनुभयो कि ?