Logo

सप्तरी कांग्रेस  निर्वाचन : तीन क्षेत्रको  मत गणना सकियो रामदेवको अग्रता कायमै

                     
Logo २६ फाल्गुन २०७८, बिहीबार १६:२८    

२६ फाल्गुन राजविराज ।

कांग्रेस सप्तरीको पछिल्लो परिणाम अनुसार क्षेत्र नम्बर १ ,२ र को मत गणना सकिएको छ भने सभापतिका उममेदवार रामदेव क्षेत्र क्षेत्र  नम्बर १क , ख ,क्षेत्र  नम्बर २ को क, ख र क्षेत्र  नम्बर ३ को क ,ख परिणाम अनुसार रामदेव  साह ८८३  र शत्रुधन यदवले ८४५ मत प्रप्त गरको छन ।

क्षेत्र  नम्बर  १ पम पेटिका खो देखीनै रामदेव  साह   अग्रता कायम गरेका हुन भने सहले  अहिले ३८ ले लिड गरि रहेका छन ।कांग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन् । जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?