Logo

सप्तरी कांग्रेस  निर्वाचन : २७३ मत गन्न बाँकी ,क्षेत्र नम्बर ४ ( ख ) निर्णायक

                     
Logo २६ फाल्गुन २०७८, बिहीबार १९:२२    

२६ फाल्गुन राजविराज ।

कांग्रेस सप्तरीको पछिल्लो परिणाम अनुसार क्षेत्र नम्बर १ को क ख  ,क्षेत्र नम्बर २  क ख ,क्षेत्र नम्बर ३ क ख र क्षेत्र नम्बर ४ क को मत गणना सकियो छ ।

सप्तरीको ७ वटै प्रदेश सभाको  पछिल्लो परिणाम अनुसार  रामदेव सहले १०३५ र शत्रुधन यादवले ९६२ मत प्राप्त गरको छन ।

क्षेत्र  नम्बर  १ पम पेटिका खो देखिनै रामदेव  साह   अग्रता कायम गरेका हुन भने सहले  अहिले ७३ ले लिड गरि रहेका छन । कांग्रेस सप्तरीमा कुल २ हजार ५३५ मतदाता छन् । जसमध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए । 


लोकप्रिय छुटाउनुभयो कि ?