Logo

कांग्रेस सप्तरी सभापतिमा रामदेव साह  विजयी , रामदेव ११८६ , शत्रुधन  १०७०

                     
Logo २६ फाल्गुन २०७८, बिहीबार १९:५९    

२६ फाल्गुन राजविराज ।

कांग्रेस सप्तरी सभापतिमा रामदेव सह ११८६ मतका साथ विजयी भएका छन ।

सभापतिको अन्तिम गणना अनुसार रामदेव सह ११८६  सप्तरीको सभापतिमा निर्वाचित भएका हुन । उनले संस्थापन पक्षका शत्रुधन यादवलाई ११६ मतको अन्तरमा पराजित गरेका छन । शत्रुधन यादवले १०७० मत प्राप्त गरको छन ।

मत गणनाको सुरुवाती देखिनै साहले लिड गर्दै आएका थिए  । कांग्रेसको सप्तरीमा कुल २ हजार ५३५ मतदाता मध्ये २ हजार ३४२ जनाले मतदान गरेका थिए ।  


लोकप्रिय छुटाउनुभयो कि ?