Logo

सप्तरी कांग्रेस पदाधिकारीको मत गणना सुरु ,उपसभापतिमा रामकुमार यादवको अग्रता

                     
Logo २७ फाल्गुन २०७८, शुक्रबार १६:२१    

२७ फाल्गुन,  राजविराज ।

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको पदाधिकारीको मत गणना मत गणना शुरु भएको छ भने  उप सभापतिमा रामकुमार यादवले लिड गरि रहेका छन ।

सप्तरी क्षेत्र नम्बर १ बाट सुरु गरिएको मत गणनामा रामकुमार यादवले सुरुवाती अग्रता लिएको लिएका छन ।

क्षेत्र नम्बर १ को मत परिणाम अनुसार उपसभापतिमा रामकुमार यादव ३२५ , ध्रुव चौधरी .२८२ रामप्रसाद मण्डल ( २४५ फते मोहम्मद  २३७ ,सचिव  नन्दकिशोर यादव ३३०, दुर्गानन्द यादव २४४ सन्त मण्डल २२८ प्रभु नारायण चौधरी २६६  ,सहसचिव  रामसुन्दर मण्डल २५५  ,  मुस्लिम मिया ( २४२, घनश्याम साह ( २८० , मनोज खड्का २६९ मत प्राप्त गरेका छन् भने अन्य पदाधिकारीको परिणाम आउने क्रममा रहेको छ ।

रामदेव सह ११८६ मत क साथ सप्तरीको सभापतिमा निर्वाचित भइ सकेका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?