Logo

सप्तरी कांग्रेस निर्वाचन अपडेट : पदाधिकारीमा संस्थापन पक्षकाको प्यान नै विजयी

                     
Logo २८ फाल्गुन २०७८, शनिबार १३:४३    

२८ फाल्गुन,  राजविराज ।

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको अन्तिम मतगणना परिणाम अनुसार पदाधिकारीमा संस्थापन पक्षकाको प्यान नै विजयी भएका छन ।

अन्तिम मत परिणाम

 उपसभापति

ध्रव नारायण चौधरी ९५४

फत्तह मोहमद १०६९

राम कुमार यादव १०५३

राम प्रसाद मण्डल १०५९

सचिव

दुर्गा यादव ७४५

नन्दकिशोर यादव १०२७

प्रभु नारायण चौधरी ११८२

सनत कुमार मण्डल १०७५

सह–सचिव

घनश्याम साह १२६५

मनोज खडका १०८६

मो। मुस्लिम मियाँ ७५०

राम सुन्दर मण्डल ८४५

सदस्य लगायत अन्य पदको मत गणना जारी छ । इतर समुहका रामदेव सह ११८६ मत का साथ सप्तरीको सभापतिमा निर्वाचित भइ सकेका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?