Logo

सप्तरी कांग्रेस निर्वाचन अपडेट महासमितिमा दुवै पक्षका उम्मेदवार विजयी

                     
Logo २८ फाल्गुन २०७८, शनिबार २१:१६    

२८ फाल्गुन ,राजविराज  ।

नेपाली कांग्रेसको सप्तरीको पछिल्लो मतगणनाको  अन्तिम परिणाम अनुसार महासमितिमा क्षेत्र न १ बाट संस्थापन पक्ष र इतर पक्ष उम्मेदवार विजयी भएका ७ जना विजयी भएका छन ।

क्षेत्र न १ मा महासमितिमा निर्वाचित ।

 निरू पोख्रेल २९१

हेमनारायण चौ २८६

सुबोध पोख्रेल २७४

घनानन यादव २६९

हेमराज तातेड २३९

बिन्देश्वर साफी २५९

आशाराम चौ  २८६

सदस्य लगायत अन्य पदको मत गणना जारी छ । इतर समुहका रामदेव सह ११८६ मत का साथ सप्तरीको सभापतिमा निर्वाचित भइ सकेका छन ।

https://kanchan24.com/?p=11516


लोकप्रिय छुटाउनुभयो कि ?