२९, फाल्गुन ।


नेपाली कांग्रेसको सप्तरीको पछिल्लो मतगणनाको अन्तिम परिणाम अनुसार महासमितिमा क्षेत्र न २ बाट संस्थापन पक्ष र इतर पक्ष उम्मेदवार विजयी भएका ७ जना विजयी भएका छन ।
क्षेत्र न २ मा महासमितिमा निर्वाचित ।

खुल्ला तर्फ
ध्रुव देव ३२३ विजयी
डा. अनिल झा ३०९ विजयी
सुबोध पोख्रेल २७४ विजयी
रञ्जित कर्ण २७१ विजयी
सकलदेव यादव २७६ विजयी
रामकुमार यादव २४५
रामेश्वर यादव २३३
मो. ईर्शाद अन्सारी १९९
डा. सुरेश प्रसाद चालिसे १८६
मधेशी पुरुष तर्फ
नुनु यादव २२५ विजयी
अर्जुन कुमार यादव १६७
मशेशी महिला तर्फ
विनिताकर्ण २२६ विजयी
मालती देवी चौधरी १८३
यस अधि नै महासमितिमा क्षेत्र न १ बाट संस्थापन पक्ष र इतर पक्ष उम्मेदवार विजयी भइ सकेका छन । सदस्य लगायत अन्य पदको मत गणना जारी छ । इतर समुहका रामदेव सह ११८६ मत का साथ सप्तरीको सभापतिमा निर्वाचित भइ सकेका छन ।












