Logo

स्थानीय निर्वाचनको मनोनयन दर्ता वैशाख ११ र १२ मा हुने

                     
Logo ४ चैत्र २०७८, शुक्रबार १६:२३    

४ चैत्र,काठमाडौं ।

स्थानीय तह निर्वाचनवका लागि उमेदवारी मनोनयन चैत ११ र १२ गते हुने भएको छ ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत ११ र १२ गते नै मनोनय दर्ताको सूची प्रकाशन गर्ने उल्लेख छ । यस्तै, वैशाख १३ मा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ।

यसैगरी, वैशाख १६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ।


लोकप्रिय छुटाउनुभयो कि ?