Logo

होली विशेष : सप्तरीका विभिन्न स्थानको फोटो फिचर

                     
Logo ४ चैत्र २०७८, शुक्रबार १८:२५    

४ चैत्र राजविराज  

सप्तरीका विभिन्न स्थानमा होली पर्व मनाउँदाको फोटोहरू

कानुन व्यवसायी मन्नु खनाल , पत्रकार महासङ्घ शाखा सप्तरीकी उपाध्यक्ष अम्बिका दहाल ,लगायत  खर्साल टोल  वडा न. ७ का महिला समुह

ओम शान्ति भवन कञ्चनरूपमा होली मनाउँदै कविता बस्नेत तथा किरण रौनियारको समुह

रूपनगरमा होली मनाउँदै स्थानीय 

अन्नपूर्ण सहकारी कर्मीहरु    होली मनाउँदै कञ्चनपुरमा समुह

होली पछिको सेल्फी : मुकेश साह

 होली पछिको फोटो सेसन  खर्साल टोल राजविराज

होली पछिको फोटो सेसन  अमहा सप्तरी 


लोकप्रिय छुटाउनुभयो कि ?